१० हजार सिम कार्ड आयात

काठमाडौँ, १५ भदौ । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको हो ।

सिम कार्ड आयातबाट सरकारले २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सिम कार्ड मेक्सिको, मलेसिया र यूएईबाट आउने गरेको देखिन्छ । ९९ प्रतिशतभन्दा धेरै सिम कार्ड मेक्सिकोबाट नेपाल आएको छ । मेक्सिकोबाट ७५ हजार रुपैयाँ बराबरको १० हजार यूनिट सिम कार्ड आउको छ ।

यूएईबाट ३७ हजार रुपैयाँको २६ यूनिट सिम कार्ड आएको देखिन्छ । मलेसियाबाट ६ हजार रुपैयाँको २० यूनिट सिम कार्ड भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका