‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक

काठमाडौंँ, १ भदौ । २९ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार सुरु गर्न फिल्मको तीन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा कलाकार विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायत देखिएका छन् । 

अन्र्तजातीय प्रेमकथामामा निर्माण भएको फिल्ममा विपिन, सुहान, धिरजको अलवा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ । 

सुनिल कुमार थापाको निर्माण रहेको फिल्को कथा निर्देशक झरना थापाले गरेकी हुन् । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्म परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति