‘रङ्गेली ग्याङस्टार’मा मिरुना

काठमाडौँ, १२ साउन । फिल्म ‘रङ्गेली ग्याङस्टार’मा अभिनेत्री मिरुना मगर भित्रिएकी छन् ।

आगामी भदौ २० गतेबाट छायांकनमा निस्कन लागेको फिल्मका लागि यसअघि अभिनेता अर्पण थापा छनौट भएका थिए । फिल्म अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको हो ।

फिल्मका लागि बाँकी कलाकारहरु अडिसनबाट छनौट हुँदैछ । अडिसनका लागि यही साउन २१ गते पूर्वाञ्चल इन्स्चिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा फिल्मको अडिसन राखिएको छ । ग्याङस्टर कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन पूर्वी मोरङको रङ्गेलीमा हुनेछ । फिल्मका कार्यकारी निर्माता अनोज जंग थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज