इमरान खानविरुद्ध गैर जमानती वरेन्ट जारी

एजेन्सी, ९ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको समस्या मंगलबार बढ्न सक्नेछ । पाकिस्तानको चुनाव आयोगले इमरान खानविरुद्ध गैर जमानती वरेन्ट जारी गरेको हो । 

आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको छ । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ ।

यसबीच पाकिस्तान तहरीक–ए–इन्साफका नेता तथा इमरान खानको कानुनी टोलीका सदस्य बाबर अवानले आयोगलाई मुद्दा मामिला छाडेर चुनाव गराउन सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका