मानिसहरूले मबाट के खोजिरहेका छन्, थाहा छैन : श्रृङ्खला खतिवडा

काठमाडौँ, ९ साउन । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवन खोतल्न धेरै मानिस पछि लागेको आरोप लगाएकी छन् । आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको उनको भनाइ रहेको छ ।

सञ्जय सिल्वाल गुप्तासँग पटकाष्टमा कुरा गर्दै उनले भनिन् ‘मैले कसैको केही बिगारेको छैन । मेरो पछि कति परेका हुन्’, ‘जति नै पछि परे पनि उनीहरूलाई दिने मसँग उत्तर छैन ।’

 ‘म पब्लिक पर्सन हो, थाहा छ’, उनले अगाडि भनेकी छन् ‘म मिस नेपाल हुँदा मेरो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन गरेकी छैन ।’ ‘मानिहरुले मेरो रियाक्सन खोजेको हो कि । डेढबर्ष भइसक्यो कति चिढाउने काम गरिरहेका हुन्’, ‘तर म रियाक्सन दिन्न ।’ 

‘मानिसहरूले आफूबाट के खोजिरहेका थाहा छैन । त्यसको उत्तर मसँग पनि छैन, दिँदा पनि दिन्न’ उनी थप्छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी

ललितपुर, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

काठमाडौँ, १७ जेठ । अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ