मंसिर १ देखि नयाँ फिल्मको छायांकन गर्दै दीपक र दीपा

काठमाडौँ, ८ साउन । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा छन् । केही फिल्मको ‘लाइनअप’का लागि काम भइरहेको छ ।

उनको होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट बन्ने आगामी फिल्मको छायांकन मंसिर १ गतेदेखि थाल्ने तयारी छ । जुन फिल्मलाई दीपाश्री निरौलाले गर्ने निश्चित भएको छ ।

दीपकका अनुसार चैत वा वैशाख वरपर फिल्म रिलिजको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ