एलन मस्कले गरे ट्विटरको लोगो परिवर्तन

काठमाडौँ, ८ साउन । अन्ततः एलन मस्कले ट्विटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् ।

ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ‘एक्स’ राखिएको छ । वेबमा ट्विटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ ।कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्विटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए ।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले पनि आज (सोमबार) लोगो परिवर्तन गर्ने र ट्विटरलाई नयाँ स्थानमा पुर्‍याउने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ