जिम्बाब्वेसँग नेपाल पराजित

काठमाडौँ, ३ असार । कप्तान क्राइग एर्भिन र सिन विलियम्सको शतकप्रेरित जिम्बाब्वेले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा दुई ब्याटरले शतक बनाउँदा जिम्बाब्वेले नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य ४४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।