चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान

एजेन्सी, १६ जेठ । चीनले मंगलबार तीन जना चिनियाँ नागरिकलाई अन्तरिक्ष यात्रामा पठाएको छ । बिहान ९ बजेर ३१ मिनेटमा ‘शनचौं १६’ नम्बर मानवसहित अन्तरिक्ष यानको प्रक्षेपण गरिएको हो । 

चीन हाइफङ, चु याङचु, र  र क्वी हाइछाउ अन्तरिक्ष यात्रामा गएका हुन । चिनियाँ टेलिभिजनले अन्तरिक्ष यात्रा गरेको दृश्य देखाइरहेका छन् । चिनियाँहरूले आजको दिनलाई चीनको अन्तरिक्ष यात्राको अर्को उपलब्धी भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७