आफैं फिल्म निर्माण गर्दै पल शाह

काठमाडौँ, ११ जेठ । नायक पल शाहले चलचित्र निर्माण गर्ने भएका छन् ।

शाहको चलचित्रमा कोको कलाकारहरु हुन्छन् भन्नेबारे भने अहिलेसम्म फाइनल भइसकेको छैन । चलचित्रको स्क्रिप्टको काम भने उनले केही समय अगाडि नै सुरु गरेका थिए ।

उनको चलचित्रको स्क्रिप्टमा लेखक विकास सुवेदीले काम गरिरहेका छन् । चलचित्रमा को नायिका हुने भन्ने पनि अहिलेसम्म फाइनल भइसकेका छैन । आफ्नो चलचित्रको निर्देशनको पाटो समाल्न भने पलले निर्देशक दिनेश राउतलाई प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना