आफैं फिल्म निर्माण गर्दै पल शाह

काठमाडौँ, ११ जेठ । नायक पल शाहले चलचित्र निर्माण गर्ने भएका छन् ।

शाहको चलचित्रमा कोको कलाकारहरु हुन्छन् भन्नेबारे भने अहिलेसम्म फाइनल भइसकेको छैन । चलचित्रको स्क्रिप्टको काम भने उनले केही समय अगाडि नै सुरु गरेका थिए ।

उनको चलचित्रको स्क्रिप्टमा लेखक विकास सुवेदीले काम गरिरहेका छन् । चलचित्रमा को नायिका हुने भन्ने पनि अहिलेसम्म फाइनल भइसकेका छैन । आफ्नो चलचित्रको निर्देशनको पाटो समाल्न भने पलले निर्देशक दिनेश राउतलाई प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ