नेपाल र साउदीबीचको खेलको टस हुन सकेन 

काठमाडौं,  ११ बैशाख । आइतबार राति भएको वर्षाका कारण मैदान ओसिलो भएपछि एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबियाबीचको खेल निर्धारित समयमा सुरु नहुने भएको छ ।

मुलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुने तालिका रहे पनि गएराति भएको वर्षाका कारण मैदान ओसिलो भएपछि खेलको टससमेत हुन सकेको छैन ।

आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका रहेको हङकङ र बहराइनबीचको पनि खेलको टस पनि सुरु हुन सकेको छैन । यो खेल पनि बिहान ९ बजेदेखि नै सुरु हुने तालिका थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण

काठमाडौँ, १५ असोज ।  सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना