नेपालले जित्यो मलेसियालाई

काठमाडौँ, ५ बैशाख । टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई जितेको छ ।

नेपालमा आजदेखी शुरु भएको एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ६ विकेटले जित हासिल गरेको हो । टस जितेर व्याटिङ रोजेकोमा मलेसियाले नेपाललाई दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ४ विकेटको क्षतिमा ३६.२ ओभरमा पुरा गरेको थियो ।

नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्