शिक्षा मन्त्रालयद्वारा एजुकेसनल इन्फमेसन एप सञ्चालन

काठमाडौँ, २७ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेशनल इन्फमेसन ऐप सञ्चालनमा ल्याएको छ । शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो ।  

त्यस्तै वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी अनुगमन सफ्टवेयर प्रणाली समेत सञ्चालनमा ल्याइएको छ ।  शैक्षिक सूचनाहरू सङ्ग्रहित गरिएको उक्त एप सर्वसाधारणले समेत प्रयोग गर्न सक्नेगरी विकास गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट