ट्विटरमा फेरि फर्कियो चरा

एजेन्सी, २४ चैत । ट्विटरको चर्चित निलो चरा प्लेटफर्ममा फर्किएको छ । 

ट्विटरको चराको लोगोलाई डोजकोइनको लोगोले प्रतिस्थापन गरेर सबैलाई चकित पारेको केही दिनपछि अर्बपति तथा माइक्रोब्लगिङ साइटका मालिक एलन मस्कलाई निलो चरालाई पुनः फिर्ता ल्याएका छन् । 

सानो निलो चरासँग अभ्यस्त भएका विश्वभरका ट्विटर प्रयोगकर्ताले यसमा शिबा इनु प्रजातिको कुकुरको लोगो राखिएपछि मानिसहरूमा एक प्रकारको कौतुहलता जागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ