अपायक ठाउँमा परीक्षा केन्द्र नराख्न तीन विद्यार्थी संगठनको माग

काठमाडौँ, ९ चैत । विद्यार्थीलाई टाढा हुने गरी परीक्षा केन्द्र नतोक्न तीन विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले आज एक विज्ञप्ति निकालेर विद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न माग गरेका हुन् । यही चैत १२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा हुँदैछ। विद्यार्थीले पढिरहेको क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ