‘ज्याकीः आई एम ट्वान्टी वान’मा जसिताको फष्टलुक

काठमाडौँ, ३० फागुन । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा गुरुङको डान्सर अवतारमा देख्न सकिन्छ ।

रेनशा राई रानाको निर्देशन रहेको फिल्ममा जसिता ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई निर्माण पक्षले डान्स ड्रामा भनेको छ ।

फिल्मको केही अगाडि सार्वजनिक टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप