सन्दीपको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता

काठमाडौँ, ६ फागुन । जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले चौथो सफलता प्राप्त गरेको छ । सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाए ।

तेस्रो नम्बरमा क्रिजमा आएका माइकल भान लिङ्गेनलाई दिपेन्द्रसिंह ऐरिले रनआउट गराउँदा नेपालले तेस्रो सफलता पाएको थियो । कप्तान इरास्मसलाई सन्दीपले बोल्डआउट गराउँदा नामिबिया ३० ओभरको समाप्तिमा ११४/४ को अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय