इन्टर मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

काठमाडौँ, ५ माघ । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि हात पारेको छ ।

गएराती साउदी अरेबियाको रियादमा रहेको किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा इन्टर मिलानले एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि हात पारेको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को, एडिन जेको र लाउटारो मार्टिनेजले एक एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय