अनेरास्ववियुको २३औं महाधिवेशन फागुनमा हुने

काठमाडौँ, २७ पौष । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु)को २३ औं महाधिवेशन फागुनमा हुने भएको छ ।

बुधबार बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौँमा गर्ने निर्णय गरेको जनाएको छ । त्यसका साथै अधिवेसन नभएका कमिटीहरुको अधिवेसन माघ १५ गतेसम्म गरिसक्न सर्कुलर पठाउने निर्णय गरेको छ ।

अनेरास्ववियुले महाधिवेशन, अधिवेसन समयमा सकेर स्ववियु निर्वाचनको लागि होमिने जनाएको छ । त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा