यु १७ विश्वकपको उपाधि स्पेनले जित्यो  

काठमाडौँ, १४ कार्तिक । स्पेनले कोलम्बियालाई १–० ले हराउँदै यु –१७ महिला विश्वकपको उपाधि जितेको छ ।

भारतको मुम्बईस्थित पाटिल रंगशालामा सम्पन्न फाइनलमा कोलम्बियाका एना गुज्मनबाट ८२ औं मिनेटमा भएको आत्मघाती गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

जितसँगै स्पेन प्रतियोगिताको उपाधि रक्षा गर्ने पहिलो टिम बन्यो । स्पेनले सन् २०१८ को संस्करणमा पनि प्रतियोगिताको उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्