काठमाडौँ, १ कार्तिक । रियल मडिडका फरवार्ड करिम बेन्जिमाले बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।
फ्रान्सेली खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओरको अवार्ड जितेका हुन् । उनले यो सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन सहयोग गरेका थिए ।





