बलिउड निर्माता करण जोहरले छाडे ट्वीटर

काठमाडौँ, २५ असोज । बलिउड निर्माता करण जोहरले ट्वीटर छाड्ने घोषणा गरेका छन् । ट्वीटर छाडेको जानकारी दिंदै उनी लेख्छन्, ‘थप सकारात्मक ऊर्जाको लागि मात्र ठाउँ बनाउनु र यो त्यसतर्फको एउटा कदम हो । अलबिदा ट्वीटर ।’

करण सामाजिक सञ्जालमा अति सक्रिय हुने बलिउड सेलिब्रिटीमध्ये पर्छन् । ट्वीटर छाडे पनि फेसबुक र इन्स्टाग्राममा भने उनी सक्रिय नै हुनेछन् । ट्वीटर छाड्ने करणको घोषणालाई प्रयोगकर्ताहरुले ट्रोल बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान