मलेसियामा संसद् विघटन

एजेन्सी, २४ असोज । मलेसियाको संसद् विघटन गरिएको छ ।

टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद् विघटनको घोषणा गरेका हुन् । संसद् विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरिएको छ । घोषणा गरेअनुसार आगामी ६० दिनभित्र निर्वाचन हुनेछ ।

प्रधानमन्त्री याकोबले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान