नेप्सेमा २७ अंकको गिरावट

काठमाडौं, २४ असोज । आज सेयर बजारमा गिरावट आएको छ ।  आज २७.१६ अंकले नेप्सेमा गिरावट आएको छ ।

आज १.४३ प्रतिशतले घटेर नेप्से १८७१.२२ को बिन्दुमा झरेको छ । २३३ कम्पनीका १७ हजार ८७६ कारोबारमा ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको ३१ लाख ५५ हजार ६५९ कित्ता सेयर किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.४३ प्रतिशतले घटेर ३६६.८४ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये म्युचुअल फन्डबाहेक १२ वटा उपसमूह सूचक घटेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान