नेप्सेमा २७ अंकको गिरावट

काठमाडौं, २४ असोज । आज सेयर बजारमा गिरावट आएको छ ।  आज २७.१६ अंकले नेप्सेमा गिरावट आएको छ ।

आज १.४३ प्रतिशतले घटेर नेप्से १८७१.२२ को बिन्दुमा झरेको छ । २३३ कम्पनीका १७ हजार ८७६ कारोबारमा ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको ३१ लाख ५५ हजार ६५९ कित्ता सेयर किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.४३ प्रतिशतले घटेर ३६६.८४ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये म्युचुअल फन्डबाहेक १२ वटा उपसमूह सूचक घटेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्