सनराइज बैंकको नि:शुल्क बस सेवा

काठमाडौँ, २३ असोज । सनराइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा दसैैंलाई मध्यनजर गर्दै नि:शुल्क बस यात्राको सुविधा प्रदान गरेको छ ।

दसैंको बेला काठमाडौँमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनिकरण गर्ने अभिप्रायका साथ बैंकले नि:शुल्क बस सेवा दसैंको टिकाको दिन सञ्चालन गरेको थियो ।

बंैकले साझा यातायातसँग सहकार्य गरीे काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पूर्ण साझाबसहरु निशुल्क सञ्चालन गरेको थियो । ३० वटा बस मार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिएको बैंकले जनाएको छ । बंैकले २५ असोजमा वार्षिकोत्सव मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष