रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्य मनोनित

काठमाडौँ, १३ असोज । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

थापालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेको राप्रपाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री

काठमाडौँ, ९ फागुन । सरकारविरुद्ध एमाले निकट अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । अध्यक्ष समिक बडालले हिजो एक विज्ञप्ती

काठमाडौँ, ६ फागुन । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यही फागुन २

काठमाडौँ, ६ फागुन । २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड,