साउदी युवराज सलमान प्रधानमन्त्रीमा नियुक्त

एजेन्सी, १२ असोज । साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

परम्परागत रूपमा यो पद साउदी नरेशले नै धारण गर्ने चलन थियो । ८६ वर्षीय नरेश सलमान विन अब्दुलाजिजका ३७ वर्षीय युवराज यसअघि नै तेलका लागि धनी खाडी मुलुक साउदी अरेबियाको शासकको रूपमा रहँदै आएका थिए । शाही आदेश जारी गर्दै उनलाई प्रधानमन्त्री बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।  शनिबार

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३