साफ महिला च्याम्पियनसिपको उपाघि बंगलादेशले जित्यो

काठमाडौँ, ३ असोज । बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाघि उचालेको छ । 

पहिलो हाफमै दुई गोल खाएपछि नेपाल सोमबार ऐतिहासिक उपलब्धिबाट चुकेको छ । घरेलु मैदानमा पहिलोपटक साफको उपाधि उचाल्ने नेपालको सपनालाई बंगलादेशले चकनाचुर बनाइदिएको छ । 

बंगलादेशले नेपाललाई ३–१ ले पराजित गर्दै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो । दोस्रोपटक फाइनल खेलेको बंगलादेशले उपाधि जितेको यो पहिलोपटक हो । बंगलादेशले २०१६ मा पनि फाइनल खेलेको थियो । 

यससँगै बंगलादेश प्रतियोगिताको नयाँ विजेता बन्न सफल भएको छ । यसअघि सम्पन्न पाँच संस्करणकै उपाधि भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः