पुटिनलाई क्रेमलिन छाड्न आग्रह

एजेन्सी, २७ भदौ । यसै साता युक्रेनमा मस्कोले शृङ्खलावद्ध लज्जास्पद पराजय भोग्नुपरेको कारण धेरै भन्दा धेरै रुसी अधिकारीहरुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रेमलिनबाट बाहिर जान आग्रह गरेका छन् ।

पुटिनको गृहनगर सेन्ट पिटर्सवर्गमा थुप्रै नगरपालिका प्रतिनिधिले उनलाई देशद्रोहीको अभियोगमा मुद्दा चलाउन स्टेट डुयुमालाई आह्वान गरेको एकदिन पछि उनका आफ्नै सहकर्मीहरुले मस्कोमा जम्मा भएर उनका विचार ‘निराशजनक रुपमा पुरानो’ भएको भन्दै उनलाई राजीनामा दिन आग्रह गरेका छन् । 

रुसी राजधानीको लोमोनोसोभ्स्की जिल्लाका नगरपालिकाका प्रतिनिधिहरुले पुटिनलाई एउटा खुल्लापत्र मार्फत उनले पहिलो कार्यकाल र दोस्रोको केही भागमा राम्रो सुधार कार्य गरेको तर त्यसपछि सबै कुरा गलत हुन थालेको जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा