त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?

काठमाडौँ, १३ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ ।

कहिले विद्यार्थी संगठन त कहिले शिक्षक तथा कर्मचारी संगठनहरु विभिन्न दलका आडमा त्रिविमा तालाबन्दी गर्ने, विद्यार्थीले शिक्षक कुट्ने, विभिन्न विद्यार्थी संगठनहरु नै आपसमा भिडेर त्रिविलाई रणभूमि बनाउने, कहिले विद्यार्थी संगठनले कार्यकारी परिषदको निर्णयको माइन्युटनसमेत लुटेर विश्वविद्यालमा गुन्डागर्दी गर्ने क्रम बढ्दै गएको छ ।

यसबाट विश्वविद्यालयलाई प्राज्ञिक थलो भन्दा पनि शक्ति प्रदर्शन गर्ने थलोका रुपमा विकशित भइ विकृति बन्दै गइरहेको छ । शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कार्यकारी परिषदको निर्णयको माइन्युट लुटेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार