फिफाको वरीयतामा नेपाल १ सय ७६औँ स्थानमा

काठमाडौँ, १० भदौ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो ।

१ सय ४औँ स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायमै छ । त्यस्तै १ सय ५६औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो र १ सय ८६औँ स्थानमा रहेको भुटान चौथो स्थानमा छ । क्रमशः बङ्लादेश पाँचौँ, पाकिस्तान छैटाैँ र श्रीलङ्का सातौँ स्थानमा छन् ।

बङ्लादेश १ सय ९२औँ र पाकिस्तान १ सय ९५ औँ स्थानमा छ । दक्षिण एसियाको पुछारमा रहेको श्रीलङ्का २ सय ७औँ स्थानमा रहेको छ । विश्व वरीयतामा ब्राजिल शीर्षस्थानमा यथावत् छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः