एकै दिन तीनवटा चलचित्र रिलिज

काठमाडौँ, ३ भदौ । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ ‘कृष्ण लीला’,  प्रेमगञ्ज’ र ‘माइल अधिकारी’ रिलिज भएका हुन् । परिच्छेद सेनको ‘प्रेमगञ्ज’मा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् । 

दीपक ओलीको ‘कृष्ण लीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । त्यस्तै आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।  
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा