एलन मस्कले बेचे टेस्लाको सेयर

एजेन्सी, २५ साउन । टेस्लाका मालिक एलन मस्कले थप ७.९२ मिलियन सेयर बेचेका छन् । बीबीसीका अनुसार जसको मूल्य करिब ४६.८८ बिलियन रहेको छ ।

सेयर गत हप्ता फर्मको वार्षिक सेयरहोल्डर बैठ पछि बिक्री भएको थियो । मस्कले ट्विटर किन्न बाध्य भएमा आफूलाई ४४ अर्ब डलर चाहिने बताएका थिए ।

अर्बपति मस्क हाल सोसल मिडिया प्लेटफर्म ट्विटरसँग कानुनी लडाइँमा फसेका छन् । गत महिना ट्विटर किन्ने सम्झौताबाट पछि हटेपछि उनी कानुनी लडाइँमा फसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः