नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ, २४ साउन । आज सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ । सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

अज हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पछि धेरै कमाउनेमा गुराास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत रहेका छन् । आज सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड