‘प्रेम गीत–३’ हिन्दी भर्सनको पोस्टर सार्वजनिक

काठमाडौँ, १६ साउन । चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सनको पोस्टर सार्वजनिक भएको छ । मुख्य पात्र प्रदीप खड्कालाई केन्द्रमा राखेर चलचित्रका तीनवटा पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको हो । 

पोस्टर सर्वजनिक सँगै निर्माण पक्षले भारतमा चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर २३ मा चलचित्र रिलिज हुनेछ । सेप्टेम्बर १ मा चलचित्रको ट्रेलर सार्वजनिक गरिने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको