माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या ७१ लाख

काठमाडौँ, २९ असार । नेपालमा आधारभूतदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या करिब ७१ लाख रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १० हजार संख्या बढेको हो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । केन्द्रका अनुसार शैक्षिकसत्र २०७७ मा ७० लाख ८२ हजार ३ सय ६९ विद्यार्थी थिए । फ्ल्यास रिपोर्टमा उल्लेख भएअनुसार २०७८ मा ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत छन् । केन्द्रले २०७९ सालको तथ्यांक २०८० सालमा सार्वजनिक गर्नेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा