त्रिवि पाठ्यक्रम विकास केन्द्र भोली बन्द हुने

काठमाडौँ, ९ असार । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने सूचना जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा