एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी

काठमाडौँ, ६ असार । नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) काे अध्यक्षमा पंकज  विक्रम नेम्वाङ विजयी भएका छन् । 

आज भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई पछि पार्दै नेम्वाङ अध्यक्ष बनेका हुन् । नेम्वाङले ४५ मत प्राप्त गर्दा यसअघि अध्यक्ष रहेका शेर्पाले ३९ मत पाए । नेम्वाङ भने यसअघि वरिष्ठ उपाध्यक्ष थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः