मन्त्रिपरिषद् बैठकका १० वटा निर्णयहरू सार्वजनिक (सूचीसहित)

काठमाडौँ, ११ जेठ । सरकारले १० वटा निर्णयहरु सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरेको १० वटा निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

ministry

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । निर्वाचन प्रचारप्रसार

काठमाडौँ, २७ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २७ माघ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate

काठमाडौँ, २६ माघ । आज सेयर बजार २६.०५ अंकले घटेको छ ।  यस दिन नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ