स्वीजरल्यान्डको ८६ करोड अनुदान साहयता स्वीकार

काठमाडौं, ९ जेठ । स्वीजरल्यान्डबाट प्राप्त सहयोग अनुदान सरकारले स्वीकार गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

आज मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने करिव ८६ करोड १३ लाख अनुदान साहयता स्वीकार गर्ने निर्णय भएको बताएका हुन । 

उनका अनुसार सो रकम वैदेशिक रोजगाबारबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि साहयता रकम स्वीकार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021