‘प्रेम गीत-३’ दसैंमा रिलिज हुने

काठमाडौँ, ९ जेठ । फिल्म ‘प्रेम गीत–३’ दसैंमा रिलिज हुने भएको छ ।

निर्माता सन्तोष सेनका अनुसार दसैंको अवसर पारेर असोज ७ गते रिलिज हुने भएको हो । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङको अभिनय रहेको छ ।

यो चलचित्र हिन्दी भाषामा पनि डब गरिएको छ । भारतका थिएटरमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्देशकसमेत रहेका सन्तोष सेनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021