माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

काठमाडौँ, ८ जेठ । माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् ।

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रालिका महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रुपन्देही, २३ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई ल्याएर बाम एकता गर्ने

काठमाडौँ, २२ साउन । नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी

काठमाडौँ, २२ साउन । थप ५५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार १ सय

काठमाडौँ, २२ साउन । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्सँग ‘कुनै सुझावै नलिई हचुवाकै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021