भारत-युएई बृहत आर्थिक साझेदारी सम्झौता

नयाँ दिल्ली, १ जेठ (एएनआई) । ऐतिहासिक भारत-युएई बृहत आर्थिक साझेदारी सम्झौता (CEPA) जुन फेब्रुअरी १८ मा हस्ताक्षर भएको थियो ।

आधिकारिक रूपमा लागू भयो . यस संझौता अनुरुप ढुवानीको पहिलो खेप आजबाट रबाना भएको छ। यस सम्झौता अन्तर्गत अब शून्य भन्सार लाग्ने ढुवानीहरु नयाँ दिल्ली आइतबार दुबई पुग्ने अपेक्षा गरिएको छ। वाणिज्य विभागका सचिव बीभीआर सुब्रह्मण्यमले आज नयाँ दिल्लीस्थित नयाँ भन्सार गृहमा आयोजित एक कार्यक्रममा भारत-युएई सीईपीए अन्तर्गत भारतबाट युएईसम्मका गहना उत्पादनहरूसहितको सामानको पहिलो खेपलाई बिदा गरे।

कार्यक्रममा बोल्दै वाणिज्य सचिवले यो निकै महत्वपूर्ण अवसर भएको बताए । दुई देशबीचको रणनीतिक साझेदारीको अपार सम्भावनालाई उजागर गर्दै उनले छोटो समयमै वार्ता भएकोले यो सम्झौता ट्रेन्डसेटर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन्

काठमाडौँ, १२ जेठ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता

काठमाडौँ, १२ जेठ । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र

काठमाडौँ, ११ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021