जम्मू र कश्मीर: श्रीनगर एयरपोर्टमा अप्रिल ११ मा उडान संख्याको रेकर्ड कायम

श्रीनगर, १८ बैशाख । श्रीनगर अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार १५१९९ यात्रुहरूलाई सेवा प्रदान गर्दै कुल १०२ उडानहरू को रेकर्ड कायम गरेको हो । यो अहिलेसम्मकै त्यस एयरपोर्टको उच्च उडान संख्या हो ।

पर्यटन उद्योगले चुनौतीहरू देखिरहेको बेला जम्मु कश्मिरको पर्टटनले गती लिइरहेको पाइएको छ । मार्च २९ मा ४५ उडान मार्फत ७ हजार ८२४ यात्रु विमानस्थलमा अवतरण गरेका थिए भने ७ हजार १९० यात्रु विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021