रियाललाई कीर्तिमानी ३५औँ लिग उपाधि

काठमाडौँ, १८ बैशाख । रियाल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

शनिबार राति स्पानियोलविरुद्ध ४–० को नतिजा निकाल्दै स्पेनिस ला लिगाको उपाधि जितेको हो । सिजनभर आफ्नो दबदबा कायम राखेको रियालले चार खेलअगावै उपाधि पक्का गरेको हो ।

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्नु अगाडिको खेलमा रियालले केही महत्त्वपूर्ण खेलाडीलाई आराम दिएको थियो । तर पनि स्पानियोलमाथि ४–० को सहज नतिजा निकाल्दै रियालले कीर्तिमानी ३५औँ ला लिगा उपाधि पक्का गरेको हो ।

रियालले अब बुधबार राति च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध बेर्नाबेउमा खेल्नेछ । पहिलो लेगमा रियाल ४–३ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021