सुहानाले मागिन् माफी

काठमाडौँ, १६ बैशाख । ‘ए मेरो हजुर’का पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यक (समलिंगी समुदाय)लाई मजाकको विषय बनाएकोप्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छन् ।

सामाजिक संजाल फेसबुक स्टोरीमार्फत लैंगिक अल्पसंख्यकलाई पत्र लेख्दै उनले मजाकको विषय बनाउनु आफूहरुको उद्देश्य नरहेको भन्दै माफी मागेकी हुन् ।

आफूहरु पात्रको संवाद, भावनात्मक चित्रण र प्रतिनिधित्वको मामिलामा चुकेको भन्दै सुहानाले संरक्षण गर्नुपर्ने समुदायप्रति यसरी प्रस्तुत भएकोमा खेद समेत व्यक्त गरेकी छन् ।‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ