भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालक पक्राउ

काठमाडौँ, २३ फागुन । भ्रामक समाचार प्रसारण गर्ने एक युट्युब सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार प्रसारण गर्ने गुल्मी भनभने ९ का राहुल थापालाई पक्राउ गरेको हो ।

‘स्लेब नेपाल’ युट्युब च्यानलका उनी संचालक हुन् । चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो । राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै