अश्लील तस्बिर र ‘स्टाटस’ फेसबुकमा पोस्ट गर्ने एकजना पक्राउ

काठमाडौँ, २३ फागुन । नाबालिकाको अश्लील तस्बिर तथा ‘स्टाटस’ फेसबुकमा पोस्ट गर्ने एकजनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

साइबर ब्युरोका अनुसार अश्लील तस्बिर तथा अश्लील ‘स्टाटस’ फेसबुकमा अपलोड गर्दै चरित्र हत्या गरेको आरोपमा ललितपुर उप–महानगरपालिका–२१ का २९ वर्षीय दीपु भनिने विकास महर्जनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ । 

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको