‘ए मेरो हजुर ४’को शीर्ष गीत रिलीज (भिडियोसहित)

काठमाडौँ, २८ माघ । फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत रिलीज भएको छ ।

आज काठमाडौँको वान सिनेमाजमा आयोजित कार्यक्रमका बीच ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

संगीतकार कल्याण सिंहले हुक लाइनसँगै नयाँ संगीत गीतमा प्रयोग गरेका छन् । रवि मल्लले शब्द कोरेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

गीतमा अनमोल केसी र सुहाना थापालाई रोमान्टिक अवतारमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको