नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौँ, १८ माघ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९८ अंकले बढेको छ ।

बजार बढेसँगै शेयर बजारको पुँजीकरण पनि ४० खर्ब ८६ अर्ब नाघेको छ । आज कारोबार रकम पनि राम्रै देखियो । कारोबार रकम साढे ६ अर्ब नाघेको छ । दिनभर भएका ८० हजार ८२९ कारोबारबाट एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021